कोरिया पठाउने भन्दै ३ लाख ठग्ने एक व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
३० पटक हेरिएको
Shares
कोरिया पठाउने भन्दै ३ लाख ठग्ने एक व्यक्ति पक्राउ

सारांश

  •   वैदेशिक रोजगारीका लागि कोरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
  • आकर्षक तलबको प्रलोभनमा पारेर कोरियाको सपना देखाएर रकम ठगी गर्ने ४३ वर्षीय खडानन्द लामिछाने पक्राउ परेका हुन् ।
  • लामिछानेको स्थायी ठेगाना गोर्खा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नं.

१ पुस, काठमाडौं । 

वैदेशिक रोजगारीका लागि कोरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर कोरियाको सपना देखाएर रकम ठगी गर्ने ४३ वर्षीय खडानन्द लामिछाने पक्राउ परेका हुन् ।

लामिछानेको स्थायी ठेगाना गोर्खा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नं. ३ हो भने हाल उनी काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं. ३ बस्दै आएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ९ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार लामिछानेले एक जना व्यक्तिलाई कोरिया पठाउने भन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि
कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि
पाकिस्तानका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाए
पाकिस्तानका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाए
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ
सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक
सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
शिक्षक महासंघको महाधिवेशन आजदेखि
शिक्षक महासंघको महाधिवेशन आजदेखि
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना