तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि

सारांश

  •    नेपाली काङ्ग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताएका छन् ।
  • बाराको कलैयामा आइतबार आयोजित बिस्तारित बैठकमा बोल्दै उनले यो सरकारको मुख्य जिम्मेवारी फागुन २१ निर्वाचन गराउनु नै रहेको दावी गरेका हुन् ।
  • ‘यो सरकार तोकिएको समयमा निर्वाचन गराउन केन्द्रित हुनुपर्छ, उनले भने,अल्पकालीन वा दीर्घकालिन काम वा योजनाहरुमा लाग्नु भएन ।

२८ मंसिर, रौतहट ।  

नेपाली काङ्ग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताएका छन् । बाराको कलैयामा आइतबार आयोजित बिस्तारित बैठकमा बोल्दै उनले यो सरकारको मुख्य जिम्मेवारी फागुन २१ निर्वाचन गराउनु नै रहेको दावी गरेका हुन् । ‘यो सरकार तोकिएको समयमा निर्वाचन गराउन केन्द्रित हुनुपर्छ, उनले भने,अल्पकालीन वा दीर्घकालिन काम वा योजनाहरुमा लाग्नु भएन ।

’ चुनावी वातावरण बिग्रार्न कसैले उपयोग गर्छ भनेपनि त्यसतर्फ नलाग्न उनले प्रधानमन्त्रीसँग अनुरोध गरे । पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले यसपालिको निर्वाचन संविधान र लोकतान्त्र रक्षाका लागि भएको बताए । अहिले चुनावको उदेश्य फरक रहेको बताउँदै उनले यो चुनाव कुनै पार्टीलाई बहुमत वा अल्पमत दिनका लागि नभएको बिचार राखे । जेन–जी आन्दोलन र त्यसपछिको घटना क्रमले संविधान, लोकतान्त्र वा प्रणालीमा क्षति गरेकाले यसको मर्मतका लागि चुनाव महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको भोलि म्याद थप गरिँदै
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित
पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित
फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट
पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै