Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज सुनको मूल्यमा सामान्य गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
आज सुनको मूल्यमा सामान्य गिरावट

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
  • नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४ सय कायम भएको हो ।
  • बुधबार ९ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सय पुगेको  थियो।

११ मंसिर, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४ सय कायम भएको हो ।

बुधबार ९ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सय पुगेको  थियो। यस्तै, आज सुनको मूल्य घटे पनि चाँदीको भने मूल्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार २ सय ८० कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने
नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
जनकपुरधाम-२० मा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी
जनकपुरधाम-२० मा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी