पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
८ मंसिर, काठमाडौं ।
पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पाँच जना घाइते भएका छन् । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सो आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पेशावरस्थित एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment