लुम्बिनीले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
४० पटक हेरिएको
Shares
लुम्बिनीले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

सारांश

  •   सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।
  •   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका छन्।
  • चितवनले ब्याटिङको निम्तो पाएको छ।

४ मंसिर, काठमाडौं । 

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका छन्। चितवनले ब्याटिङको निम्तो पाएको छ। एनपीएलको ‘डे-नाइट’मा टस जित्ने कप्तानले फिल्डिङ रोज्दै आएका छन्।

अघिल्लो खेलको टोलीमा चितवनले एक खेलाडी परिवर्तन गरेको छ। विपिन आचार्यको स्थानमा अमरसिंह राउटेला सुरुवाति ११ मा परेका छन्।
ट्यालेन्ट हन्टबाट आएका लुम्बिनीका समिर अलीले एनपीएलमा डेब्यु गर्दै छन्। लुम्बिनीको यो पहिलो खेल हो।

लुम्बिनी लायन्स: रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नैब, रुबेन ट्रम्पल म्यान, जोनाथन स्मिथ, समिर अली।

चितवन राइनोज : कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउँद, अमरसिंह रौटेला, दिपक बोहरा, कमलसिंह ऐरि, डेबिड मलान, रबि बोपारा, सैफ जैब, सोहेल तनवीर।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय उद्योगपति रतन टाटाको निधन
भारतीय उद्योगपति रतन टाटाको निधन
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ
थारु समुदायको गुरिया पर्व मनाउँदै
थारु समुदायको गुरिया पर्व मनाउँदै
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
शिक्षासहित चारवटा समितिको बैठक बस्दै
शिक्षासहित चारवटा समितिको बैठक बस्दै
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी
संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता