सिमरामा जेनजी समूहको प्रदर्शन जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
सिमरामा जेनजी समूहको प्रदर्शन जारी

सारांश

  • बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्।
  • बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो।
  • एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो।

४ मंसिर, बारा।

बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्। बुधबार नेकपा एमालेका नेताकार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो। एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो।

त्यससँगै बारा प्रशासनले बुधबार दिनभर सिमरा क्षेत्रमा कर्फ्यू जारी गरेको थियो। कर्फ्यू गण्डक नहरदेखि पथलैया सडकखण्डः राजमार्गको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थल परिसरः चारैतिर ५०० मिटर क्षेत्रमा जारी गरिएको थियो। आज बिहीबार बिहान १० बजेदेखि नै जेनजी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। आफूहरूमाथि कुटपिट गर्ने एमाले नेताकार्यकर्ता पक्राउको माग गर्दै उनीहरूले प्रदर्शन जारी राखेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?
घट्यो नेप्से, सात अर्ब आठ करोडको कारोबार
घट्यो नेप्से, सात अर्ब आठ करोडको कारोबार
आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल