देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च

सारांश

  • दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्तप्रजातान्त्रिकमञ्च(नेदेप्रमञ्च)ले देश बचाउन संवैधानिकहिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीचुन्ने प्रणालीको माग गरेको छ ।
  • आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी २०६३ सालमातत्कालिन राजासँगदलहरुले गरेको सहमतिकार्या न्वयननभएचुनावफागुन २१ मा हुननदिने चेतावनीदिएका छन् ।
  • मञ्चका अध्यक्ष दीननाथ घिमिरेले नेपालमा बारम्बार राजनीतिक परिवर्तन भएपनि देश एकपछि अर्को गर्दै झनझन परनिर्भरतातिर जानु दुःखदभएको बताए ।

३० कात्तिक, काठमाडौं ।

दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्तप्रजातान्त्रिकमञ्च(नेदेप्रमञ्च)ले देश बचाउन संवैधानिकहिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीचुन्ने प्रणालीको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी २०६३ सालमातत्कालिन राजासँगदलहरुले गरेको सहमतिकार्या न्वयननभएचुनावफागुन २१ मा हुननदिने चेतावनीदिएका छन् ।

मञ्चका अध्यक्ष दीननाथ घिमिरेले नेपालमा बारम्बार राजनीतिक परिवर्तन भएपनि देश एकपछि अर्को गर्दै झनझन परनिर्भरतातिर जानु दुःखदभएको बताए । आफूहरुको मञ्चले देशभक्तहरुलाई एक बनाएर संवैधानिकहिन्दू राजसंस्था सहितको पूर्ण प्रजातन्त्रका लागि अभियान चलाउने बताए । बदलिदो परिस्थितिअनुसार दल विशेष र देशभक्तहरुलाई निषेध हुने गरी ल्याइने कुनैपनिकिसिमको व्यवस्था स्वीकार्य नहुने बताए । घिमिरेले जेन्जी विद्रोहसम्म आइपुग्दा देशमाविदेशीको नाङ्गो हस्तक्षेप झन बढेको बताउँदै भने,‘देशको राष्ट्रिय एकता संविधानको परिपालक राष्ट्रिय भू–अखण्डतालाई सुनिश्चित गर्न हिन्दु राजसंस्था सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री जरुरी देखियो ।’

मञ्चकामहासचिवविनोद देव पन्तले देशलाई आत्मनिर्भर बनाउने सार्वजनिकउद्योग धन्दा र राष्ट्रिय सार्व भौमिकता बहुदलिय व्यवस्था माझन लिलाम हुने क्रम बढेको दाबी गरे । नेकपा (माले)का पोलिटब्यूरो सदस्यविवेक वाईवाले जेन्जीको मर्मअनुसार वर्तमान सरकार नगएकोले देश थप संकटमा गएको बताएका छन् । नेपालीकाँग्रेस(विपी)काम हामन्त्री देवेन्द्र पौडेलले २०४७ सालको संविधान व्युँताएपछि देशको संकट हलहुने जिकिर गरे । समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौलाले २०७२को संविधानको खारेजी र वैदिक सनातन धर्म स्थापनाका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । तेश्रो आँखाकाअध्यक्ष शोभा रामथापाले २०४७ सालको संविधान व्युँताएर राजासहितको हिन्दु राष्ट्र आजको आवश्यकता रहेको धारणा राखे ।

नेपाल देशभक्त मोर्चाका महासचिव डा.राजु चित्रकारले मञ्चले अगाडि सारेको एजेण्डा उचितभएको बताउँदै भने,‘वर्तमान संविधानजनहितविपरित भएकोले त्यसको विस्थापन गरेर गोलमेच सम्मेलनमार्फत नयाँ संविधान जारी गर्नुपर्छ ।’ नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी)कीअध्यक्षभावनाविद्रोहीले २०७२ को संविधानखारेज गरी सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत सबै खाले देशभक्त एकठाउँमा आएर राष्ट्रिय सरकार बनाएर नयाँ संविधानबनाउनुपर्ने बताईन् ।
स्वतन्त्र नेपालीएकता समाजका संयोजक हेमसागर विद्रोहीले देश जोगाउन राजसंस्थाअपरिहार्य भएको जिकिर गरे । देशभक्तप्रजातान्त्रिक मोर्चाकी केन्द्रीयप्रतिनिधीबन्दना कोइरालाले मञ्चको पहलकदमी सह्रानीयभएको बताउँदै, देशको समृद्धि र स्थायित्वकालागि निरन्तर अगाडि बढ्न शुभकामनादिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने
जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने
प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट
प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन