कर्णालीबाट खेल्न मार्क वाट नेपालआइपुगे

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कर्णालीबाट खेल्न मार्क वाट नेपालआइपुगे

सारांश

  • कर्णालीयाक्स स्पोट्स प्रा.
  • लीमाअनुबन्धभएका स्कटल्यान्डका बलर मार्क वाट नेपालआइपुगेका छन् ।
  • शनिबार उनलाई अन्तर्राष्ट्रियविमानस्थलमाकर्णालीयाक्सकानिर्देशक गृहेन्द्र घिमिरे लगायतप्रतिनिधिहरुले स्वागत गरेका थिए ।

३० कात्तिक, काठमाडौं ।

कर्णालीयाक्स स्पोट्स प्रा.लीमाअनुबन्धभएका स्कटल्यान्डका बलर मार्क वाट नेपालआइपुगेका छन् । शनिबार उनलाई अन्तर्राष्ट्रियविमानस्थलमाकर्णालीयाक्सकानिर्देशक गृहेन्द्र घिमिरे लगायतप्रतिनिधिहरुले स्वागत गरेका थिए । यसअघिशुक्रबार रातिअफगानिस्तानपूर्व कप्ताननाजिबुल्लाहजाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतकाजयकिसन कोल्सावाला नेपालआइपुगेका थिए ।

भारतकाप्रियाङ पन्चालशुक्रबार बिहानै नेपालआएकाहुन् । अब, अस्ट्रेलियाकाब्याटर विलियमबासिस्टो मात्रै कर्णालीयाक्सको क्लोज क्याम्पमाआवद्धहुनबाँकीछन् । २९ वर्षीय वाटले पहिलो पटकएनपिएल खेल्न लागेका हुन् । उनले स्कटल्यान्डको लागिटी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएकाछन् । त्यस्तै, २९४ रन जोडेका छन् । यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएकाछन् । यसअघिकर्णालीयाक्सले हस्पिटालिटीपार्टनरमा काठमाडौको होटलयाकएण्डयति, सह प्रायोजकमाएसियन पेन्ट्स, नेबिको तथाप्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमाकर्णालीयाक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमापनिकर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरतादिएको छ । टोलीको कन्सल्ट्यान्टप्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णालीयाक्सले मार्की सोमपालकामीसँगै गुल्सन झा, नन्दनयादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाटपवन सर्राफ, युवराजखत्री, इमरान शेख र दीपकडुम्रेलाई अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने
भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने
भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा
भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा
सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार
सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
भैरहवामा निकालियो सद्भाव र्‍याली
भैरहवामा निकालियो सद्भाव र्‍याली