गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
३० कात्तिक, काठमाडौं ।
केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।





Post Comment