मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

सारांश

  • मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।
  • मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।
  • उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो ।

१७ कात्तिक, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।

उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो । तत्काल सुधारका कार्ययोजनाहरू प्रशंसनीय रहेको भन्दै प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयलाई बढावा दिनुहोला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?