खराब मौसमका कारण तीन विमानस्थलमा उडान स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १५, २०८२
|
|
४३ पटक हेरिएको
Shares
खराब मौसमका कारण तीन विमानस्थलमा उडान स्थगित

सारांश

  • लगातारको वर्षाका कारण देशका तीन विमानस्थलमा शनिबार उडान स्थगित भएका छन्।
  • बिहीबारदेखि जारी खराब मौसमका कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको हो।
  • पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

१५ कात्तिक, काठमाडौं ।

लगातारको वर्षाका कारण देशका तीन विमानस्थलमा शनिबार उडान स्थगित भएका छन्। बिहीबारदेखि जारी खराब मौसमका कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको हो।

पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्हरूका अनुसार भोलिदेखि देशका अधिकांश भूभागमा मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्
कर्णाली प्रदेशसभा सचिव खड्काद्धारा पदभार ग्रहण
कर्णाली प्रदेशसभा सचिव खड्काद्धारा पदभार ग्रहण
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने