अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

सारांश

  • आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
  • दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
  • सिरिजका दुई खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा रहनेछ ।

१५ कात्तिक, काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

सिरिजका दुई खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृ*त्यु
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृ*त्यु
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा
रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश