आजको मौसम: आज देशभरको मौसम सफा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १, २०८२
|
|
२९ पटक हेरिएको
Shares
आजको मौसम: आज देशभरको मौसम सफा

सारांश

  •   मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
  • महाशाखाले आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा मौसम सामान्यदेखि आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने जानकारी दिएको छ ।
  • आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पनि महाशाखाको भनाई छ ।

१ कात्तिक, काठमाडौं । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

महाशाखाले आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा मौसम सामान्यदेखि आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने जानकारी दिएको छ । आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पनि महाशाखाको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?