जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
४५ पटक हेरिएको
Shares
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

सारांश

  •   त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमर्टम) सकिएको छ ।
  • अस्पतालमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको शव परीक्षण कार्य भइरहेको छ ।
  • हालसम्म ४६ शव परीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा.

३० भदौ, काठमाडौं । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमर्टम) सकिएको छ । अस्पतालमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको शव परीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शव परीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।

उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने ७ जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ । जसका लागि डीएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शवपरीक्षण गरिन्छ । डा. चौधरीले भन्नुभयो, ‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार
अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु
रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना