राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह

सारांश

  • नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीलाई मध्यनजर गर्दै सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
  • राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
  • राष्ट्र बैंकको भनाइअनुसार नेपाल सरकार, रक्षा मन्त्रालय तथा नेपाली सेनाको भदौ २६ गते जारी विज्ञप्तिअनुसार अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू हुने व्यवस्था मिलाइएको छ ।

२७ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीलाई मध्यनजर गर्दै सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । राष्ट्र बैंकको भनाइअनुसार नेपाल सरकार, रक्षा मन्त्रालय तथा नेपाली सेनाको भदौ २६ गते जारी विज्ञप्तिअनुसार अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू हुने व्यवस्था मिलाइएको छ ।

यस क्रममा सञ्चालनमा रहेका बैंकका शाखा, एटीएम तथा अन्य उपलब्ध सेवाबारे जानकारी सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । सूचनामा भनिएको छ, “यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गरी कारोबार गर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ ।” राष्ट्र बैंकले आपत्कालीन परिस्थितीमा समेत वित्तीय सेवा पहुँचमा ल्याउन तथा भीडभाड न्यून गराउन डिजिटल माध्यमलाई सुरक्षित विकल्पका रूपमा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षमता बिकास तथा नेतृत्व सम्बन्धित ३ दिने तालिम सम्पन्न
क्षमता बिकास तथा नेतृत्व सम्बन्धित ३ दिने तालिम सम्पन्न
रुकुम पश्चिमबाट ७ घाइतेलाई काठमाडौँ ल्याइयो
रुकुम पश्चिमबाट ७ घाइतेलाई काठमाडौँ ल्याइयो
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा
अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै
अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
नाइजरमा दुई भारतीय नागरिकको ह*त्या
नाइजरमा दुई भारतीय नागरिकको ह*त्या
सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण
सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण