‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने प्रचार भ्रामक : नेपाल प्रहरी
सारांश
- नेपाल प्रहरीले बेपत्ता भएको भनिएका ३२ जनाको शव संसद भवनमा भेटिएको भन्दै गरिएको प्रचार सत्य नभएको जनाएको छ।
- केही सामाजिक सञ्जाल र समाचारहरुमा बेपत्ता ३२ जनाको शव संसद भवनमा फेला परेको भन्दै गरिएको प्रचार तथा फोटो नेपालको नभएको र विदेशका विभिन्न समयका घटनाहरुको भएको नेपाल प्रहरीले स्पष्ट गरेको छ ।
- गलत सूचना र सामाग्री प्रयोग गरेर अफवाह नफैलाउन पनि प्रहरीले सम्पूर्ण सर्वसाधरणलाई अपिल गरेको छ ।
२५ भदौ, काठमाडौं ।
नेपाल प्रहरीले बेपत्ता भएको भनिएका ३२ जनाको शव संसद भवनमा भेटिएको भन्दै गरिएको प्रचार सत्य नभएको जनाएको छ।

केही सामाजिक सञ्जाल र समाचारहरुमा बेपत्ता ३२ जनाको शव संसद भवनमा फेला परेको भन्दै गरिएको प्रचार तथा फोटो नेपालको नभएको र विदेशका विभिन्न समयका घटनाहरुको भएको नेपाल प्रहरीले स्पष्ट गरेको छ । गलत सूचना र सामाग्री प्रयोग गरेर अफवाह नफैलाउन पनि प्रहरीले सम्पूर्ण सर्वसाधरणलाई अपिल गरेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया