छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड
सारांश
- सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड गरेको छ ।
- प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले एक घरमा तोडफोड गरेका हुन् ।
- यसअघि जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका थिए ।
२३ भदौ, काठमाडौं।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड गरेको छ ।

प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले एक घरमा तोडफोड गरेका हुन् । यसअघि जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका थिए । उनीहरूले रिलिङको फलाम निकालेर पर्खाल भत्काएपछि संसद् भवनको पर्खालमा भ्वाङ परेको थियो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया