राष्ट्रियसभा बैठकको समय परिवर्तन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
८१ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठकको समय परिवर्तन

सारांश

  • मङ्गलबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकको समय परिवर्तन भएको छ ।
  • आजै दिउँसो सवा ३ बजे बस्ने गरी बैठकको समय परिवर्तन गरिएको हो ।
  • विशेष कारण देखाउँदै बैठक बस्ने समय परिवर्तन भएको संसद् सचिवालयले जनाएको छ ।

१७ भदौ, काठमाडौँ ।

मङ्गलबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकको समय परिवर्तन भएको छ । आजै दिउँसो सवा ३ बजे बस्ने गरी बैठकको समय परिवर्तन गरिएको हो ।

विशेष कारण देखाउँदै बैठक बस्ने समय परिवर्तन भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय निजामती विधेयक पेस हुँदै छ । यसअघि आजै विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथि सहमति जुटेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...