सत्ता गठबन्धनमा प्रदेशको माग सम्बोधनबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २५, २०८०
|
|
४९ पटक हेरिएको
Shares
सत्ता गठबन्धनमा प्रदेशको माग सम्बोधनबारे छलफल

सारांश

  • सत्ता गठबन्धनमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको छ ।
  • सातवटै प्रदेशका गृहमन्त्रीहरुले तत्काल प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिएका छन् भने मधेश प्रदेशका नेताहरुले आइतबार मात्र शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका थिए ।
  • त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरुको बैठक बोलाएका थिए ।

२५ वैशाख, काठमाडौं । सत्ता गठबन्धनमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको छ ।

सातवटै प्रदेशका गृहमन्त्रीहरुले तत्काल प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिएका छन् भने मधेश प्रदेशका नेताहरुले आइतबार मात्र शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका थिए । त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरुको बैठक बोलाएका थिए । बालुवाटारमा भएको छलफलमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको थियो । ‘फेरि छलफल गर्ने कुराकानी भएको छ’ एक नेताले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ
लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?