मन्त्रिपरिषद बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
७४ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठक जारी

सारांश

  • मन्त्रिपरिषद बैठक जारी छ।
  •   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
  • प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बसेको हो।

१३ भदौ, काठमाडौँ ।

मन्त्रिपरिषद बैठक जारी छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बसेको हो। प्रधानमन्त्री ओली भोलि चीन भ्रमणमा जाँदैछन्।  चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधि सभालाई पनि जानकारी गराउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?