पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
३० पटक हेरिएको
Shares
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक

सारांश

  • गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन्  ।
  • बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताएका हुन् ।
  • ‘नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसमा पनि समस्या हुँदैन र कांग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन ।

४ भदौ, काठमाडौं ।

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन्  । बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताएका हुन् । ‘नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसमा पनि समस्या हुँदैन र कांग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन ।

त्यसको एउटै मूल मन्त्र भनको काँग्रेसभित्र एकता एकता एकता नै हो,’ उनले भने । एकता कुनै अमूर्त विषय नभएको बताउँदै उनले लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने पनि बताए । ‘हामीले लोकतन्त्र, राम्रो व्यवस्थाको कुरा हामी गर्दछौँ । जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन ।

जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौँ, त्यसको माटोभित्र जग हुन्छ,’ मन्त्री लेखकले भने, ‘पिल्लरका रुपमा होस्, की वालका रुपमा होस् । हामीले बाहिरको घर मात्रै देख्छौँ तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ । यदी त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ ।’ गृहमन्त्री लेखकले कांग्रेसका नेताहरू आफैं आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित
बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत: पाँच लाख नगद र पाँच ग्रेड बढुवा
बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत: पाँच लाख नगद र पाँच ग्रेड बढुवा
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध
लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध