करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा

सारांश

  • सुनसरी जिल्लाको गढी गाउँपालिका–२ स्थित औरावनीबाट साउन ८ गते १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८ र को ३ प १२० नम्बरको मोटरसाईकलहरुमा राखेर भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा नं ४ गण सुनसरीले बरामद गरेको हो ।
  • लत्ताकपडा ल्याउने व्यक्तिहरु सशस्त्र प्रहरीको गस्ति टोलीलाई टाढैबाट देख्नासाथ मोटरसाइकल सोही ठाउँमा छाडि भागेका थिए ।

९ साउन, मोरङ ।

सुनसरी जिल्लाको गढी गाउँपालिका–२ स्थित औरावनीबाट साउन ८ गते १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८ र को ३ प १२० नम्बरको मोटरसाईकलहरुमा राखेर भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा नं ४ गण सुनसरीले बरामद गरेको हो । लत्ताकपडा ल्याउने व्यक्तिहरु सशस्त्र प्रहरीको गस्ति टोलीलाई टाढैबाट देख्नासाथ मोटरसाइकल सोही ठाउँमा छाडि भागेका थिए । नियन्त्रणमा लिइएको ३ वटै मोटरसाइकल तथा लत्ताकपडा आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
संरक्षणको पर्खाइमा ‘टास्सी ध्याफेल दरबार’
संरक्षणको पर्खाइमा ‘टास्सी ध्याफेल दरबार’
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर