संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४४ पटक हेरिएको
Shares
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना

सारांश

  • नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेशका नागरिक खानेपानीबाट समेत बन्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
  • यो विषयमा खानेपानी मन्त्रालयले आवशयक पहल लिनुपर्ने उनको आग्रह छ ।
  • ‘एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो, देखा पर्न सक्नुभएको छैन ।

७ साउन, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेशका नागरिक खानेपानीबाट समेत बन्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । यो विषयमा खानेपानी मन्त्रालयले आवशयक पहल लिनुपर्ने उनको आग्रह छ ।

‘एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो, देखा पर्न सक्नुभएको छैन । मन्त्रीलाई संसद्‍मा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु,’ उनले भने । मधेश प्रदेशले सुख्खा क्षेत्र घोषणा गरेको छ । मधेश प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा
पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
मधेशका योजना बिक्रीबारे संसद्‍मा प्रश्न उठेपछि अख्तियारले थाल्यो अनुसन्धान
मधेशका योजना बिक्रीबारे संसद्‍मा प्रश्न उठेपछि अख्तियारले थाल्यो अनुसन्धान
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
चीनमा पहिलो ठूलो सुन भण्डार फेला
चीनमा पहिलो ठूलो सुन भण्डार फेला
सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा
सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव