ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु

सारांश

  •   दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
  • मङ्गलबार राति भैरबी गाउँपालिका–६ तीजडाँडा नजिकै ना.
  • प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

११ असार, काठमाडौं । 

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मङ्गलबार राति भैरबी गाउँपालिका–६ तीजडाँडा नजिकै ना.प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी नारायण नगरपालिका–१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो । भैरबी गाउँपालिका–६ तीजडाँडादेखि भैरबी गाँउपालिकातर्फ आउँदै गर्दा ट्याक्टर दुर्घटना भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका दैलेखका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका सहचालक भैरबी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?