प्रमुख ३ दलका शीर्ष नेताको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
३४ पटक हेरिएको
Shares
प्रमुख ३ दलका शीर्ष नेताको बैठक बस्दै

सारांश

  • प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आज छलफल हुँदैछ।
  •  प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका तीन नेताबीच बिहीबार दिउँसो छलफल हुन लागेको हो।
  •   समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

२ असार, काठमाडौं ।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आज छलफल हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका तीन नेताबीच बिहीबार दिउँसो छलफल हुन लागेको हो।  समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बुधबारको लागि तय भएको यो बैठक प्रचण्ड चितवनबाट काठमाडौँ नआइपुगेको कारण आजको लागि सारिएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले जानकारी दिए।  प्रमुख दलका तीन नेताबीच संसद्मा रास्वपासहितका दलले गरिरहेको अवरोध र समासामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
भारतीय विदेश सचिव भदौमा काठमाडौं आउँदै
भारतीय विदेश सचिव भदौमा काठमाडौं आउँदै
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
आइतबार ‘निजामती सेवा दिवस’ मनाइँदै, उत्कृष्ट ४१ कर्मचारीहरू पुरस्कृत हुने
आइतबार ‘निजामती सेवा दिवस’ मनाइँदै, उत्कृष्ट ४१ कर्मचारीहरू पुरस्कृत हुने