झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार

सारांश

  •   सेयर बजार परिसूचक नेप्से २.
  • ८० अंकले बढेको छ।
  • ०.

२ असार, काठमाडौं । 

सेयर बजार परिसूचक नेप्से २.८० अंकले बढेको छ। ०.१० प्रतिशतले बढेको बजार २६५८.६६ विन्दुमा पुगेको छ।  यस दिन बिक्री भएको कित्ता संख्या ३ करोड ३६ लाख नाघेको छ। सोसँगै बजारमा १३ अर्ब १८ करोडको सेयर कारोबार भएको हो।  १२४ वटा सेयरको मूल्य बढ्दा सोमबार १२४ वटा सेयर भने घटेका छन्। आज प्योर इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता ९०.७० रुपैयाँ आम्दानी गरेका छन्।

त्यसैगरी पिपुल्स पावर लिमिटेडको पनि ९.९९ प्रतिशतले बढेको छ। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७ प्रतिशत, सोल्टी होटल ६.३० प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फन्डको पनि ६.०७ प्रतिशतले सेयर बढेको छ।  अपर हेवाखोला हाइड्रो, श्री इन्भेस्टमेन्ट फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, उन्नति सहकार्य लघुवित्त र माउन्टेन इनर्जी नेपालको भने क्रमशः ७.५८, ६.३३, ४.८४, ४.३५ र ४.०४ प्रतिशतले सेयर मूल्य घटेको छ।  सर्वाधिक कारोबारतर्फ आज सानिमा माई हाइड्रोपावर र ङादी ग्रुप पावर अगाडि छन्। दुवै कम्पनीको क्रमशः ९५ करोड र ९० करोडको सेयर किनबेच भएको हो। यसबाहेक बुटवल पावर कम्पनीको ५८ करोड, सिंगटी हाइड्रो इनर्जी ५७ करोड र राधी विद्युतको ५४ करोडको सेयर किनबेच भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग
नारायणी नदीमा फसेका २२ जनाको उद्धार
नारायणी नदीमा फसेका २२ जनाको उद्धार