रौतहटमा चट्याङ लागेर एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
११४ पटक हेरिएको
Shares
रौतहटमा चट्याङ लागेर एक जनाको मृ*त्यु

सारांश

  •    रौतहटमा चट्याङ लागेको एक जनाको मृत्यु भएको छ ।
  •  चट्याङ लागेर गरुडा नगरपालिका–१, जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो ।
  • आइतबार बिहान चट्याङ लागेर घाइते भएका बनियाको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

१ असार, रौतहट।  

रौतहटमा चट्याङ लागेको एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गरुडा नगरपालिका–१, जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो ।

आइतबार बिहान चट्याङ लागेर घाइते भएका बनियाको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?