प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

सारांश

  •   प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
  • सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार १ गते आइतबार ११ बजे बस्ने जानकारी दिएका हुन्।
  • आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्।

३० जेठ, काठमाडौं । 

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार १ गते आइतबार ११ बजे बस्ने जानकारी दिएका हुन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। त्यसक्रममा उनले भिजिट प्रकरणमा आफ्नो संलग्नता नरहेको बताए। यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीका चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी
सर्लाहीका चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी
भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ
भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ
२५ अंक घट्यो सेयर बजार
२५ अंक घट्यो सेयर बजार
समृद्ध नेपाल बनाउने युगिन अभिभारा अब युवाहरूको काँधमा: राष्ट्रपति
समृद्ध नेपाल बनाउने युगिन अभिभारा अब युवाहरूको काँधमा: राष्ट्रपति
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
रिंकु सदाय मृत्यु प्रकरण:  पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
रिंकु सदाय मृत्यु प्रकरण: पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ