संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह

सारांश

  • नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन् ।
  • शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा उनले संसद्‍लाई अवरोध गर्ने काम उचित नभएको बताए ।
  • नेता निधिले सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीसँग आग्रह गरे ।

२५ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन् । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा उनले संसद्‍लाई अवरोध गर्ने काम उचित नभएको बताए ।

नेता निधिले सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीसँग आग्रह गरे । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनको भनाइ छ । नेता निधिले राजा फर्काउन कुरा निरर्थक रहेको बताए । ‘नेपालको इतिहास हेर्ने हो भने नेपाली जनताले पटक-पटक राजालाई साथ दिएको भए पनि त्यसको बदलामा राजाले त्यति पटक जनताको अधिकार खोसेर जनतालाई धोखा दिएको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात