तीनवटै उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
८१ पटक हेरिएको
Shares
तीनवटै उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफल

सारांश

  • सचिन यादव।
  • सर्लाहीको मलंगवास्थित प्रदेश अस्पतालमा तीन जना गर्भवती महिलाको जटिल सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
  • सबै केसहरू उच्च जोखिमयुक्त रहेका थिए, तर अस्पतालको दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरूको समन्वयमा सुरक्षित रूपमा सन्तान जन्माइएको छ।

सर्लाही — डा. सचिन यादव।

सर्लाहीको मलंगवास्थित प्रदेश अस्पतालमा तीन जना गर्भवती महिलाको जटिल सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। सबै केसहरू उच्च जोखिमयुक्त रहेका थिए, तर अस्पतालको दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरूको समन्वयमा सुरक्षित रूपमा सन्तान जन्माइएको छ।

पहिलो केसमा २२ वर्षीया गर्भवती महिलालाई प्रि-एक्लेम्प्सिया र म्याक्रोसोमिया भएको थियो। ४० हप्ता ६ दिनको गर्भपछि सिजेरियनमार्फत ३६५० ग्रामको जीवित छोराको जन्म भयो।

दोस्रो केसमा २५ वर्षीया महिलाको पहिलाका दुई सन्तान सिजेरियनबाट जन्मिएका थिए। यस पटक पनि सफल सिजेरियन गरी ३४५० ग्राम तौलको जीवित छोराको जन्म गराइयो।

तेस्रो केसमा २४ वर्षीया महिला, जसलाई पहिल्यै एकपटक सिजेरियन गरिएको थियो र डायबेटिजको उपचारमा थिइन्, उनको पनि सुरक्षित सिजेरियन शल्यक्रिया गरी ३२६० ग्रामको जीवित छोरीको जन्म भयो।

तीनवटै शल्यक्रियामा कुनै जटिलता देखिएन र आमा तथा नवजात दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

शल्यक्रिया टोलीमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सचिन यादवको नेतृत्वमा स्क्रब नर्स SN पितुल, रिंकु र बिना यादव, साथै एनेस्थेसिया निरीक्षक राकेश यादव सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
जहाजले ठक्कर दिँदा घाइते भएका स्टेसन प्रमुख काठमाडौँ रिफर
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते