२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
१५ जेठ, काठमाडौं ।
नेपालमा २० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत भएका छन् । किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै कृषक घरधुरी सूचीकृत हुन थालेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म यस प्रणालीमा किसान सूचीकृत संख्या २० लाख नाघेको हो । सर्वेक्षण अनुसार हालसम्म ५६ पालिकामा कृषक घरधुरी सूचीकरण कार्य सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment