लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एक जनालाई पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३० पटक हेरिएको
Shares
लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एक जनालाई पक्राउ

सारांश

  •   प्रहरीले लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एकजनालाई पक्राउ गरेको छ।
  • हेटौंडा उपमहानगरपालिका –१०, बसपार्कस्थित एक घरमा डेरा लिएर बसेका विकास तामाङले डेरामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ गरेको हो ।
  • उनलाई मंगलबार बिहान करिब पौने १० बजे पक्राउ गरिएको हो ।

१३ जेठ,हेटौंडा । 

प्रहरीले लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एकजनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका –१०, बसपार्कस्थित एक घरमा डेरा लिएर बसेका विकास तामाङले डेरामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ गरेको हो ।उनलाई मंगलबार बिहान करिब पौने १० बजे पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई डेराकोठामा फेला पारेर खानतलासी गर्ने क्रममा दराजभित्र झोलामा लुकाइराखेको अवस्थामा लागुऔषध अनरेक्स १ सय ३१ बोतल फेला परेको हो । उक्त लागुऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्धामा ५ दिन म्याद अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
मोर्चा गठन गर्न सिंहदरबारमा मधेसी दलको बैठक बस्दै
मोर्चा गठन गर्न सिंहदरबारमा मधेसी दलको बैठक बस्दै
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी
ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]