चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

सारांश

  • चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन्।
  • आज बिहीबार बिहान ६:५० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक आपसमा ठोकिएका हुन्।
  • चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा भएको दुर्घटनामा दुवै ट्रकका चालकसहित ७ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ।

८ जेठ, चितवन।

चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन्। आज बिहीबार बिहान ६:५० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक आपसमा ठोकिएका हुन्। चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा भएको दुर्घटनामा दुवै ट्रकका चालकसहित ७ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूलाई भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ।  घाइतेहरूको पहिचान खुल्न बाँकी छ। प्रहरीका अनुसार ठोकिएका दुवै ट्रक क्षतिग्रस्त भएका छन्।  दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। तीव्र गतिका कारण ट्रक आपसमा ठोकिएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनापछि केहीबेर सडकमा यातायात प्रभावित भए पनि आहिले भने एकतर्फी रूपमा खुलाइएको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु
युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. अग्रवाल नियुक्त
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. अग्रवाल नियुक्त
‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’
‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता
प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही