प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
सारांश
- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।
- bफरार भएका थुनुवा २४ वर्षीय निशान परियारलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
- उनलाई असन याट्खाबाट पक्राउ गरिएको हो ।

७ जेठ, काठमाडौं ।
जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । bफरार भएका थुनुवा २४ वर्षीय निशान परियारलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनलाई असन याट्खाबाट पक्राउ गरिएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया