हैदरावादको गुलजार हाउसमा आगलागी: १७ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
४२ पटक हेरिएको
Shares
हैदरावादको गुलजार हाउसमा आगलागी: १७ जनाको मृ*त्यु

सारांश

  •   हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आइतबार बिहान आगलागी हुँदा  १७ जनाको मृत्यु भएको छ।
  • ज्यान गुमाउनेमध्ये  ८ जना बालबालिका रहेको सञ्चारमाध्यमले जानकारी लिएका छन्।
  • आगलागीबाट १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको पनि प्रहरीले जानकारी दिएको छ।

४ जेठ, हैदराबाद। 

हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आइतबार बिहान आगलागी हुँदा  १७ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये  ८ जना बालबालिका रहेको सञ्चारमाध्यमले जानकारी लिएका छन्। आगलागीबाट १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको पनि प्रहरीले जानकारी दिएको छ। केही मानिस अझै पनि घरमा फसेका र उद्धार कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

२ घण्टाको प्रयासपछि आगो निभाइएको थियो। आगलागी सर्ट सर्किटका कारण भएको उल्लेख छ। प्रहरीका अनुसार तीन तल्ले भवनको भुइँ तल्लामा आगो लागेको हो। सबै मृतक यही तलाका थिए। बिहान ६ बजे आगलागीको बारेमा दमकल विभागलाई जानकारी गराइएको थियो। त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए। घटनामा करिब १० जनालाई अस्पताल भर्ना गरिएको पनि सञ्चारमाध्यममा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
सरकारी कार्यालयको विद्युत महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने
सरकारी कार्यालयको विद्युत महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...