वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
४० पटक हेरिएको
Shares
वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल

सारांश

  • थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा बहराइनले ब्याटिङ गरिरहँदा वर्षाले रोकिएको हो।
  • टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.
  • ४ ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाउँदा खेल स्थगित भएको छ।

१ जेठ, काठमाडौँ –

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल वर्षाका कारण रोकिएको छ। थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा बहराइनले ब्याटिङ गरिरहँदा वर्षाले रोकिएको हो। टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाउँदा खेल स्थगित भएको छ।

वर्षाका कारण रोकिएको खेल कतिबेला सञ्चाल हुने भन्ने तय भएको छैन। प्रतियोगिताको समूह ‘सी’ मा नेपालसहित बहराइन र हङकङ रहेका छन्। आजको खेलमा सुपर थ्रीमा प्रवेश गर्न नेपाललाई जित्नैपर्ने दबाब रहेको छ। तीन समूहमा ३-३ टिम रहेका छन्। हरेक समूहको शीर्ष स्थानमा हरने टिमले सुपर थ्रीमा स्थान बनाउने छन्। यसअघि नै नेपाल हङकङसँग पराजित भएकाले सुपर थ्रीमा पुग्ने आशा कायम राख्न पनि बहराइनलाई हराउनु पर्ने दबाबमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
रौतहटमा एसईईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा
रौतहटमा एसईईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
गढीमाई मेलाका अवसरमा मधेशमा मंसिर २३ गते सार्वजनिक बिदा
गढीमाई मेलाका अवसरमा मधेशमा मंसिर २३ गते सार्वजनिक बिदा
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...