महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
२७ पटक हेरिएको
Shares
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै

सारांश

  • यो खेल नेपाली समय अनुसार १२ः३५ बजेदेखि सुरु हुने छ।
  • जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङ चाइनाविरुद्ध वर्षाका कारण रद्द भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो।
  • त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो।

१ जेठ: काठमाडौँ  

 थाइल्याण्डमा जारी आइसिसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै छ। यो खेल नेपाली समय अनुसार १२ः३५ बजेदेखि सुरु हुने छ।

जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङ चाइनाविरुद्ध वर्षाका कारण रद्द भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो।नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ। कुल ९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समूह ‘सी’मा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री
सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिने
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिने
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई