प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

सारांश

  • प्रतिनिधिसभा बैठक बस्दैछ ।
  • संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।
  • बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

 

२७ वैशाख, काठमाडौं ।

प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२-८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ। साथै, आजैबाट बिनियोजन बिधेयक माथी छलफल सुरू गरिने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?