पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
६७ पटक हेरिएको
Shares
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी

सारांश

  • भारतीय सेनाले पाकिस्तानले भारतविरुद्धको आक्रमणमा उच्च गति (हाई स्पिड) को मिसाइल प्रहार गरेको बताएको छ।
  • जारी अवस्थाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कर्नेल सोफिया कुरैशीले पाकिस्तानले पन्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल हानेको तर त्यसलाई भारतले निष्क्रिय पारेको बताएकी हुन्।
  • उनले भनिन्, ‘शनिबार बिहान १.

२७ वैशाख, भारत ।

भारतीय सेनाले पाकिस्तानले भारतविरुद्धको आक्रमणमा उच्च गति (हाई स्पिड) को मिसाइल प्रहार गरेको बताएको छ। जारी अवस्थाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कर्नेल सोफिया कुरैशीले पाकिस्तानले पन्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल हानेको तर त्यसलाई भारतले निष्क्रिय पारेको बताएकी हुन्। उनले भनिन्, ‘शनिबार बिहान १.४० बजे पन्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको थियो। तर भारतले निष्क्रिय पारेको छ।’ उनले पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधि जारी राखेको पनि बताएकी छन्।

उनले भनिन्, ‘नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको छ।’ कर्नेल कुरैशीका अनुसार पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीहरूलाई क्षति पुर्‍याएको छ। पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक छन्। प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यरूको जवाफ दिएको छ।’ भारतको यो भनाइमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसबीच पाकिस्तानले भारतविरुद्ध ४ सय किलोमिटरसम्म प्रहार गर्ने क्षमताको फतेह मिसाइल तैनाथ गरेको समाचार पनि आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत
पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
दशैंको मुखमा पहिरोले सडक अवरुद्ध भएपछि भाैतिक पूर्वाधारमन्त्रीले बाेलाए आकस्मिक बैठक
दशैंको मुखमा पहिरोले सडक अवरुद्ध भएपछि भाैतिक पूर्वाधारमन्त्रीले बाेलाए आकस्मिक बैठक
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते
ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते
वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ
वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल
संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...