अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
५८ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता

सारांश

  •   भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
  • बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
  • दाहाल निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ ।

२५ वैशाख, काठमाडौं। 

भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दाहाल निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ । साथै भारत–पाकिस्तानबिच भइरहेको तनावका विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डको निजी सचिवालय श्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल
प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
सर्लाहीमा नागरिकता बनाउनेको भिड
सर्लाहीमा नागरिकता बनाउनेको भिड
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा