सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते

सारांश

  • तिनपाटन गाउँपालिका -२ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुदाँ १७ जना घाइते भएका हुन् ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ ।
  • उनीहरुलाई उपचारको लागि सिन्धुली अस्पताल ल्याइँदैछ ।

२५ वैशाख, सिन्धुली :

सिन्धुलीको तिनपाटन गाउँपालिका-२ भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन् । तिनपाटन गाउँपालिका -२ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुदाँ १७ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । उनीहरुलाई उपचारको लागि सिन्धुली अस्पताल ल्याइँदैछ । अन्य घाइतेको भिमस्थान स्वास्थ्य चौकीमा उपचार जारी छ । भ्यानमा २५ जना सवार रहेका थिए । भ्यान आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो । थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, यस्तो छ कारण
आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, यस्तो छ कारण
चक्रघट्टालाई पनि अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण
चक्रघट्टालाई पनि अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार