संघीय संसदका ४ समितिको बैठक बस्दैँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
संघीय संसदका ४ समितिको बैठक बस्दैँ

सारांश

  •   संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँछ ।
  • संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछन् ।
  • जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः४५ बजेवाट सुरू हुनेछ ।

२४ वैशाख, काठमाडौं । 

संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः४५ बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्री र सचिवसँग छलफल हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ । उता, बिहान ११ः३० बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ ।

जुन बैठकमा बारपाक क्षेत्रमा भूकम्प पछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा गरिने भएको छ। साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०÷८१ माथि छलफल सम्बन्धमा हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अछाममा करेन्ट लागेर एक जनाको मृ*त्यु
अछाममा करेन्ट लागेर एक जनाको मृ*त्यु
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
भक्तपुरका मालपोत प्रमुख आचार्य २४ लाख घुससहित पक्राउ
भक्तपुरका मालपोत प्रमुख आचार्य २४ लाख घुससहित पक्राउ
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित
विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित