सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
७४ पटक हेरिएको
Shares
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ

सारांश

  • सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित रबि होटलबाट प्रहरीले एक युवकलाई हतियारसहित पक्राउ गरेको छ।
  • विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीक्षक किशोरी यादवको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय दीपक साहलाई पक्राउ गरेको हो।
  • उनी सानो कटुवा पेस्तोल एकथान र सोही हतियारको एकथान गोलीसहित फेला परेका हुन्।

सर्लाही, २० बैशाख।

सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित रबि होटलबाट प्रहरीले एक युवकलाई हतियारसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीक्षक किशोरी यादवको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय दीपक साहलाई पक्राउ गरेको हो।

उनी सानो कटुवा पेस्तोल एकथान र सोही हतियारको एकथान गोलीसहित फेला परेका हुन्। प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी नारायणपुरदेखि करिब ३.५ किलोमिटर उत्तरपूर्वमा पर्छ। पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
मानव बेचबिखनमा संलग्न ४ जना पक्राउ
मानव बेचबिखनमा संलग्न ४ जना पक्राउ
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
यस्तो छ तपाइको आजको राशिफल 
यस्तो छ तपाइको आजको राशिफल