भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने

सारांश

  • काठमाडौंको भृृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीकेन्द्र तथा मनोरञ्जन पार्कको रुपमा रुपान्तरण गरिने भएको छ ।
  •   सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।

 

१९ वैशाख, काठमाडौं ।

काठमाडौंको भृृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीकेन्द्र तथा मनोरञ्जन पार्कको रुपमा रुपान्तरण गरिने भएको छ ।  सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ