सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त

सारांश

  •  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको बताएका छन्।
  • लामो समयदेखि जारी आन्दोलन समाधानको दिशातर्फ उन्मुख हुँदै गएको मन्त्री पन्तको दाबी छ।
  • आज (मंगलबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पन्तले भने, ‘शिक्षक महासंघका पदाधिकारीज्यूहरूलाई पर्खिरहेको छु।

 

१६ वैशाख, काठमाडौँ ।

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको बताएका छन्। लामो समयदेखि जारी आन्दोलन समाधानको दिशातर्फ उन्मुख हुँदै गएको मन्त्री पन्तको दाबी छ। आज (मंगलबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पन्तले भने, ‘शिक्षक महासंघका पदाधिकारीज्यूहरूलाई पर्खिरहेको छु।

हिजाे सकारात्मक कुराकानी भएको छ, त्यसलाई अगाडि बढाउन उहाँहरूको प्रतीक्षामा छु।’ उनले सरकार शिक्षकहरूसँग वार्तामा प्रतिबद्ध रहेको र समस्याको समाधान संवादबाटै खोजिने स्पष्ट पारे। नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सुरु गरेको आन्दोलन आज २८ औँ दिनमा प्रवेश गरेको छ। यस आन्दोलनले देशभरका विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
मनकामना केबलकार आज र भोलि बन्द
मनकामना केबलकार आज र भोलि बन्द
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित
जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित
सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल
सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी
गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?