२६ जेष्ठ २०८२, आईतवार

उपत्यकासहित देशभर भुकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं सहित‌ आसपासका जिल्ला र मधेश प्रदेशमा पनि भुकम्पको धक्का महशुस भएको छ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?