इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
१३ वैशाख, जम्मु-कश्मीर ।
जम्मु-कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ। उनीहरूले एकअर्काविरुद्ध कूटनीतिक कारबाही घोषणा गरेका छन्। जसप्रति संयुक्त राष्ट्र संघले समेत चिन्ता व्यक्त गरेको छ र दुवै देशलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। यसैबीच इरानले आफू भारत र पाकिस्तानबीचको सुमधुर सम्बन्धका पक्षमा रहेको बताउँदै समस्या समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
Post Comment