नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
५८ पटक हेरिएको
Shares
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन

सारांश

  • ९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
  • २०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए।
  • उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो।

१० वैशाख,नेपाल प्रहरीका पूर्वमहानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ। ९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

२०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए। उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो। प्रहरी महानिरीक्षक दिपक थापाले पूर्व महानिरीक्षक थापको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै

चीन भ्रमण बारे मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

निजी र सार्वजनिक सम्पत्ति क्षति नगर्न कुलमानको अपिल

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा

ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...