बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
सारांश
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
- शिक्षकको माग सम्बोधन हुन नसकेपछि शिक्षामन्त्री विद्या भण्डारीले राजीनामा दिएको केहीबेरपछि बैठक सुरु भएको हो।

८ वैशाख, काठमाडौँ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । शिक्षकको माग सम्बोधन हुन नसकेपछि शिक्षामन्त्री विद्या भण्डारीले राजीनामा दिएको केहीबेरपछि बैठक सुरु भएको हो। सो बैठकबाट शिक्षकहरुको मागका सम्बन्धमा मन्त्रिपषिद्ले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया