निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आइतबार हुने प्रदर्शनमा नेताहरुले नै निषेधित क्षेत्र तोड्ने बताएका छन्।
  • प्रदर्शनका लागि बिजुलीबजार पुगेका तामाङले निषेधित क्षेत्र कार्यकर्ताहरूले नभएर नेताहरुले नै तोड्ने बताएका हुन्।
  • उनले भने, ‘निषेधित क्षेत्र नेताहरुले नै तोड्छौँ।

७ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आइतबार हुने प्रदर्शनमा नेताहरुले नै निषेधित क्षेत्र तोड्ने बताएका छन्।प्रदर्शनका लागि बिजुलीबजार पुगेका तामाङले निषेधित क्षेत्र कार्यकर्ताहरूले नभएर नेताहरुले नै तोड्ने बताएका हुन्।

उनले भने, ‘निषेधित क्षेत्र नेताहरुले नै तोड्छौँ। कार्यकर्ताहरू जान पर्दैन। हामीले कार्यकर्ताहरू बोलाएको पनि छैनौँ। निषेधित क्षेत्र तोड्न हामीलाई डर छैन। ढुंगामुडा हामी गर्दैनौँ। तर डराउँदैनौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
घरमा झगडा भएकै दिन श्रीमतीको हत्या, श्रीमान फरार
घरमा झगडा भएकै दिन श्रीमतीको हत्या, श्रीमान फरार
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ